७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालको राजनीतिले नबुझेको संघीयता !

सपनालाई यथार्थमा परिणत गर्ने नीति राजनीति हाे। त्यसैले राजनीतिभित्र कुनै सीमा हुँदैन। असिमित चाहना र प्रवृत्तिकाे प्रतिनिधित्व राजनीतिले गर्छ। त्यसैले याे अति लचिलो र कठोर हुने गर्छ ।राजनीतिको लचिलोपन प्रजातन्त्र हो, कठोर निरंकुशता । दुवै तन्त्रमा अन्तर्निहित सपनाहरु हुन्छन्। यिनै सपनाहरुले कुनै शासनप्रणाली र कुनै संरचनाको रुपमा राज्यमा शासन गर्छन्