२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शान्ति सम्झौता बाँकी कामको बारेमा तीनदलका शीर्षनेता छलफलमा

काठमाडौं – शीर्ष तीन दलका नेताहरुको बैठक बालुवाटारमा बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अधयक्ष केपी शर्मा ओली सहभागी रहनु भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल शान्ति सम्झौता र त्यसका बाँकी कामको विषयमा