१८ भाद्र २०८३, बिहीबार
,
Latest
हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?
शान्तिबाटिकाबाट लखेटिए आन्दोलतरत पीडित

काठमाडौँ । काठमाडौँ महानगर प्रहरीले शान्तिबाटिका खाली गराएको छ । सरकारले माइतीघरमा निषेधाज्ञा जारी गरेपछि शान्तिबाटिकामा गएर आन्दोलन गरिरहेका उनीहरुलाई त्यहाँबाट हटाईएको हो । माइतीघरको निषेधाज्ञापछि न्याय माग्दै मिटरब्याज पीडित र अन्य पीडितहरुलाई शान्तिबाटिकामा बस्दै आएका थिए । महानगर प्रहरीको टोलीले उनीहरुलाई ठाउँ खालि गर्न भनेको छ ।