५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शानदार म:म ग्यास विस्फोटमा घाइते भएका दुई कामदारको उपचारको क्रममा…

काठमाडौं। आगलागीमा घाइते भएका कमलपोखरीस्थित शानदार मःम पसलका दुई कामदारको मृत्यु भएको छ। कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते रविन राई र भीमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ । गत बिहीबार म:म पसलको ग्यास विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका थिए । उनीहरुको कीर्तिपुर