२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी घाइते हुँदा स्ट्रेचर नभएपछि बोकेर लगियो (भिडियोसहित)

एजेन्सी । पाकिस्तान क्रिकेट सधैं कुनै न कुनै कारणले चर्चामा रहने गर्छ । कहिले मैदानमा बत्ती नहुँदा त कहिले खेलाडीले उपचार नपाएका कारण पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)को चर्को अपमान हुन्छ । हालै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा पाकिस्तानका स्टार अलराउन्डर शादाब खान नेशनल टी–२० कपको खेलमा घाइते