१३ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रपतिसँग रवि लामिछानेको भेट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको जानकारी थापाथली तार आगलागीपछि सरकार सक्रिय, दीर्घकालीन व्यवस्थापनको कार्ययोजना अघि बढाइँदै सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’ स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?
वैशाख १५ देखि नियमित पठनपाठन शुरु गर्न मेयर्स फोरमको निर्देशन

काठमाडौँ। काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं उपत्यकाभित्रका सबै स्थानीय तहलाई नयाँ शैक्षिक सत्र २०८१ का लागि वैशाख २ गतेदेखि भर्ना अभियान सञ्चालन गर्न तथा वैशाख १५ गतेदेखि नियमित पठनपाठन शुरु गर्न निर्देशन दिएको छ । बुधवार ललितपुरमा बसेको फोरमको आकस्मिक बैठकले यस्तो निर्णय गरेको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी