५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साना प्रकृतिका बीमा दाबी तिहारसम्म भुक्तानीः वीरेन्द्र वैद्यवार

काठमाडौँ । बीमक संघ नेपाल अध्यक्ष वीरेन्द्र वैद्यवारले साना प्रकृतीको बीमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताउनुभएको छ । मंगलवार राजधानीमा भएको ‘अर्थतन्त्र पुनरुत्थानको लागि अबको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेन—जी आन्दोलनले निजी क्षेत्रबाट ८० अर्बको क्षति भएपनि साना प्रकृतीको छिटो भुक्तानी गरिने बताउनु