© 2023
हङकङ। विश्वका वित्तीय केन्द्रहरूको सूचकाङ्कमा हङकङले तेस्रो स्थान कायम राख्दै एसिया–प्रशान्त क्षेत्रमा पहिलो स्थान हासिल गरेको छ। बेलायती थिङ्क ट्याङ्क ‘जेड÷येन ग्रुप’ र चीनको शेन्जेनस्थित ‘चाइना डेभलपमेन्ट इन्स्टिच्युट’ले बुधबार सार्वजनिक गरेको ‘ग्लोबल फाइनान्सियल सेन्टर्स इन्डेक्स (जीएफसीआई) ४०’ प्रतिवेदनमा विश्वका ११७ वित्तीय केन्द्रको मूल्याङ्कन गरिएको छ । प्रतिवेदनअनुसार हङकङले ७५६ अङ्क