५ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘लेखेकै कारण स्पष्टीकरण सोधियो, निकृष्ट ठाउँलाई छाडेर म आफ्नै ठाउँमा…

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरूको संगठन प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी सहितका पत्रकार प्रेस चौतारी नेपालमा नै फिर्ता भएका छन् । माधव नेपाललगायत एमालेबाट विभाजित हुँदा प्रेस चौतारी नेपालबाट विभाजन भएर बनेको प्रेस संगठनका संस्थापक अध्यक्ष सुवेदी अब प्रेस संगठन र माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी