७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रास्वपा सांसद विन्दवासिनी कंसाकारले लिइन् शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद सांसद विन्दवासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छन् । कंसाकारलाई सिंहदरबारस्थित कानून समितिको हलमा सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् । यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएसँगै विवादमा परेपछि रास्वपाले उहाँलाई

ढाकाको ठाउँमा विन्दाबासिनी बनिन् सांसद, सर्वोच्चको आदेशले सपथ रोकिने सम्भावना

सर्वोच्चले ढाकालाई तत्काल कारवाही नगर्न दिएको अन्तरिम आदेशले उनको सांसद पद तत्काललाई थमौती हुन्छ वा हुँदैन भन्ने अन्योल देखिएको छ

ढाकाकुमारको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने रास्वपाको निर्णय

रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने भएको छ ।