१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतीय विदेश सचिव क्वात्रा नेपाल आउनुहुँदै

काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतका विदेश सचिव विनयमोहन क्वात्रा आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँले फागुन १ देखि २ गते (फेब्रुअरी १३ देखि १४ तारिख)सम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव क्वात्रा आज बिहान काठमाडौँ आइपुग्नुहुने यहाँस्थित भारतीय दूतावासले जनाएको छ

प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव नेपाल…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणका लागि निम्तो दिन भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउनु हुने भएको