१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विद्युतको तार भूमिगत गर्ने विषयमा प्राधिकरण र भौतिक मन्त्रालयबीच टसल

काठमाडौँ । विद्युतको तार भूमिगत (अण्डरग्राउण्ड) गर्ने विषयमा नेपाल विद्युत प्राधिकरण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच टसल देखिएको छ । वि.स २०७६ को फागुन ५ गतेदेखि काठमाडौं उपत्यकामा विद्युतीय तार भूमिगत गर्ने कामको थालनी भएको थियो । तर विद्युतीय तार भूमिगत गर्न शुरुवात गरिएको ४ वर्ष बितिसक्दा समेत पूर्णता

पुलचोक–गोन्द्राङ छ लेन सडकको आशलाग्दो प्रगति

रत्ननगर । मुलुकमा सञ्चालन भइरहेका विकास निर्माणका काममा सुस्तता भइरहेको अवस्थामा छ लेनमा विस्तार भइरहेको पुलचोक–गोन्द्राङ सडकमा भने आशलाग्दो प्रगति