© 2023
काठमाडौं: विद्युतीय कार, जिप, भ्यान जस्ता सवारी साधनमा चिनियाँ कम्पनीले नेपालमा सबैभन्दा ठूलो बजार हिस्सा ओगट्ने गरेका छन् । पछिल्ला वर्षमा नेपालमा विद्युतीय सवारी साधनको माग बढेसँगै चिनियाँ कम्पनीका साधनले झण्डै दुई तिहाई बजार हिस्सा ओगटेको भन्सार विभागको तथ्याँकले देखाएको छ । चालू आर्थिक वर्षको पहिलो ९ महिनामा आयात भएका

चीनबाट आयात गरिएका विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन प्रमुख समस्या रहेको मुस्ताङ भन्सार कार्यालय प्रमुख रमेश खड्काले जानकारी दिनुभयो ।