© 2023
काठमाडौं । धेरै नेपाली विद्यार्थीको गन्तव्य बन्दै आएको अस्ट्रेलियाले विद्यार्थी भिसामा थप कडाइ गरेको छ । अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले आगमी जुलाई एक देखि पर्यटक भिसामा रहेका तथा यहाँको टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी हुन् । यो व्यवस्था लागू भएसँगै भिसासम्बन्धी प्रावधानका केही