१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जबजले सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाको भावना प्रकट गर्दछ

जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)’को थप व्याख्या र विश्लेषण गर्दै यसलाई समृद्ध बनाउने तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउने र प्राज्ञिक वृत्तका अध्येता तथा अनुसन्धानकर्ताहरूलाई जबजका विविध आयामहरूसँग सम्बन्धित दृष्टिकोणहरू उजागर गर्न सहयोग पुर्‍याउने उद्देश्यसहित यो जर्नलको प्रकाशन आरम्भ भएको हो । जर्नलका यी उद्देश्यहरू