६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
बरिष्ठ छायाँकार पाण्डेको निधन

काठमाडौँ । फिल्म छायाँकार विदुर पाण्डेको आज निधन भएको छ । हृदयघातका कारण ५५ वर्षीय उहाँको आज बिहान शहीद गंगाालाल अस्पतालमा निधन भएको हो । घरमा असहज महसुस गरेपछि पाण्डेलाई अस्पताल लगिएको थियो । चलचित्र प्राविधिक संघका अनुसार उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलिका लागि केही समय पशुपति आर्यघाटमा राखिएको थियो