१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विगेन नेपालले मनायो १०औं वार्षिकोत्सव

काठमाडौं । विगेन नेपालले आफ्नो स्थापना दिवसको १०औं वार्षिकोत्सव मनाएको छ । आज स्थापना दिवसको अवसरमा सनराइज सम्मेलन केन्द्र गोदावारीमा विगेन नेपालले १०औं वार्षिकोत्सव समारोह मनाएको हो । २०७२ सालमा स्थापना भई माया, खुसी, स्वास्थ्यको अभियान सञ्चालन गरिरहेको विगेन नेपालले नि:शुल्क स्वास्थ्य परामर्श र थर्मल थेरापी सेवा प्रदान गर्दै आएको