२१ श्रावण २०८३, बिहीबार
,
Latest
धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फछ्र्योट कालासागरको सुरक्षा जोखिमका बीच टर्कीका जलमार्गबाट ६ महिनामा ४० हजारभन्दा बढी जहाजको आवतजावत चीनद्वारा समुन्द्री सतहबाट दुई उपग्रहको सफल प्रक्षेपण यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य कांग्रेसको नीति प्रतिष्ठानमा थप ६ उपसमिति गठन बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने धनुषामा गतआवमा ५७ किमी सडक ढलान नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तपाईं के खोज्दै हुनुहुन्छ ?
मैदानमा ढलेका फिफा सहायक रेफ्री चौधरीको निधन

काठमाडौं । फिफा सहायक रेफ्री विक्रम चौधरीको असामयिक निधन भएको छ । शुक्रबार विहान नियमित प्रशिक्षणका क्रममा ढलेका चौधरीको ह्रदयघातका कारण निधन भएको बुझिएको छ । अभ्यासका क्रममा मैदान मै ढलेका उनलाई आर्मीको स्वास्थ्य टोलीले सिपिआर दिएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि छाउनीस्थित आर्मी अस्पताल लागिएको थियो ।