© 2023
काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध तेस्रो भ्रष्टाचार मुद्दा दायर भएको छ । सुरक्षण मुद्रण केन्द्रका लागि उपकरण खरिदमा भ्रष्टाचार गरेको भनी पौडेलसहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । उनीहरूमाथि ४० करोड ८५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ
विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई तेस्रो पटक
काठमाडौं । गत माघ १० गते नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परे ।
नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।