३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वरिष्ठ चित्रकार शाहलाई ‘वानीरा–शङ्कर पुरस्कार’ प्रदान

काठमाडौँ। वानिरा फाउन्डेसनले आज यहाँ आयोजित एक समारोहबीच वरिष्ठ चित्रकार शशिविक्रम शाहलाई रु एक लाख राशिको ‘वानीरा–शङ्कर पुरस्कार’ प्रदान गरेको छ । चित्रकलामार्फत नेपालको नाम विश्वभर फैलाउन योगदान पु-याएकाले उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिनुभयो । शाह ६ दशकभन्दा बढीसमयदेखि चित्रकलामा समर्पित हुनुहुन्छ । उहाँका