© 2023
काठमाडाैँ । वातावरण व्यवस्थापन विभागले काठमाडौं उपत्यकामा सञ्चालित सवारीसाधनको स्थलगत प्रदुषण स्तर मापनका लागि स्थलगत जाँच अभियान सुरू गरेको छ । विभागले बुधवार काठमाडौंको बबरमहलमा विशेष टोली खटाएर सार्वजनिक सवारीसाधनहरूको प्रदुषण परीक्षण गरेको हो । काठमाडौं महानगरपालिकाको संयोजन तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, वातावरण विभाग र महानगर प्रहरी बलको