२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सांगीतिक जोडी वर्तिका राई र युगल गुरुङले गरे विवाह

काठमाडौं । यूवापुस्ता माझ चर्चित गायिका वर्तिका एम राई र गायक युगल गुरुङले विवाह गरेका छन् । शुक्रबार ललितपुरको मानभवनस्थित क्रिस्टल ब्यांक्वेटमा परम्पराअनुसार यो सांगीतिक जोडीले विवाह गरेका हुन् । सुमधुर स्वरकी धनी वर्तिका र युगल केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । गत असोज २४ गते यी दुईले इन्गेजमेन्ट गरेका