© 2023
काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले करिब ५० वर्षदेखि बिग्रिँदै आएको काठमाडौं महानगर पछिल्लो समय सफा, सुन्दर र व्यवस्थित बनाउने दिशामा अघि बढेको बताएका छन्। काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव समारोहमा आइतबार बोल्दै आचार्यले महानगरमा भएका पछिल्ला सकारात्मक कामलाई निरन्तरता दिँदै सम्पदा संरक्षण, सरसफाइ र सौन्दर्यीकरणमा थप ध्यान दिनुपर्ने

काठमाडाैँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको भन्दै यसका विरुद्ध व्यापक जनचेतना जगाउनुपर्नेमा जोड दिनुभएको