८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
 बुढाहाङ सेवामा वढाङमी नाचको रन्को

अरुणै कोशी,तमोरै कोशी बग्दछ सलल,  हा है बग्दछ सलल । दिसदिस (देशदेश)को माइती, चारथुम चेली, बेल फोरी बियाँ, भेटघाट इहाँ (यहाँ), निधारको छेरी (आँखीभौँ) सम्झिँदै खेरी,  वढाङ्मी मेला, पूर्णेझैँ झलल... यो वढाङ्मी (पापनी) नाचमा गाइन्ने मौलिक गीत हो । धनकुटाको खाल्सा क्षेत्र (हाल शहिदभूमि गाउँपालिका) मा बसोबास गर्ने किरात राई