© 2023
भरतपुर, (चितवन) । पश्चिम चितवन र माडी क्षेत्रमा आजदेखि दैनिक ६ घण्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले सूचना जारी गर्दै गर्मीमा माग बढेको भन्दै छ घण्टा विद्युत् अनियमित हुने तालिका सार्वजनिक गरेको हो । चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठका अनुसार बिहान तीन घण्टा

मार्च १५ सम्म २० घण्टासम्म आवश्यकता अनुसार विद्युत् बिड गर्न पाउने भए पनि आइतबार देखि १२ घण्टा मात्रै बिजुली आयात
बिजुली माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादनले नपुग्ने र भारतबाट समेत बिजुली किन्न नपाएको भन्दै प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्न