© 2023
काठमाडौँ। नेपाली कांग्रेस निकट लोकतन्त्रवादी यातायात व्यवसायी संघ, काठमाडौँको अध्यक्षमा मन्जय प्रकाश श्रेष्ठ चयन भएका छन्। काठमाडौँ जिल्लाका विभिन्न संघ, समिति, कम्पनी तथा प्रालिमा आबद्ध लोकतन्त्रवादी यातायात व्यवसायीहरूको सहभागितामा सम्पन्न निर्वाचनमार्फत श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो। निर्वाचन समिति संयोजक नारायण श्रेष्ठका अनुसार कार्यसमितिमा तीन जना सदस्य