© 2023
काठमाडाैँ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले महिला तथा बालिकामाथि हुने लैगिक हिंसा रोकथामको विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको बताउनुभएको छ । बुधवार राष्ट्रिय सभा बैठकमा प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा, रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न

काठमाडौं । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका दम्पती सुरेन्द्र पाण्डे र माया गुरुङलाई नेपाल स्थित अमेरिकी दूतावासका मिशन उपप्रमुख जेसन