२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लुम्बिनीको लोगो सार्वजनिक

काठमाडौं । आसन्न नेपाल टी–२० लिगको फ्रेन्चाईज टोली लुम्बिनी अल स्टारले सोमवार आफ्नो आधिकारिक लोगो सार्वजनिक गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–२० लिग मध्येको लुम्बिनीले लोगो सार्वजनिक गरेको हो । ६ टोलीले सहभागिता जनाउने प्रतियोगितामा अहिलेसम्म चार टोलीको टुङ्गो लागेको छ । सार्वजनिक