२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बास्केट बललाई लिनिङको साथ

काठमाडौँ । खेलकुद पोषाक कप्पनी लिनिङले राष्ट्रिय बास्केट बल टोलीलाई प्रायोजना गर्नका लागि मंगलवार सम्झौता गरेको छ । राजधानीमा मंगलवार भएको एक कार्यक्रममा खेल पोशाक र सामग्रीको अन्तर्राष्ट्रिय ब्राण्ड लिनिङको आधिकारिक विक्रेता चाइना ट्रेड लिंक कम्पनी प्रा.लि. (सिटिएल) र नेपाल बास्केट बलबीच मंगलवार सम्झौता भएको हो । सिटिएलका अध्यक्ष राजन