२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मेसीको निर्णायक गोलमा पिएसजी विजयी

एजेन्सी । फ्रान्सेली लिग वान फुटबल अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित निकालेको छ । शनिबार राति भएको खेलमा पिएसजीले टुलुसलाई २–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर पिएसजीले जित निकालेको हो । खेलको २० औं मिनेटमा ब्रान्को भान डेन बोमेनले गोल गर्दै टुलुसलाई सुरुवाती