© 2023
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि केन्द्रदेखि स्थानीय तहसम्म पूर्वतयारीका संयन्त्र सक्रिय अवस्थामा रहेको जनाएको छ। प्राधिकरणले विपद् आउनुअघि नै जोखिमयुक्त क्षेत्रका समुदायलाई सुरक्षित स्थानमा सार्न सकिने गरी पूर्वानुमानमा आधारित पूर्वकार्य प्रणालीसमेत कार्यान्वयनमा ल्याएको जनाएको हो। सोमबार प्राधिकरणमा आयोजित मनसुन पूर्वतयारी तथा