१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रशिक्षक अलमुताईरीको व्यवहारबाट खेलाडी दिक्क,प्रशिक्षण छाडेर बाहिरिए

काठमाडौ । एएफसी एसियन कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीले प्रशिक्षक अबदुल्लाह अलमुताईरीको बारम्बार दबाबका कारण क्याम्प छाड्नु परेको बताएका छन् । राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरेर मुख्य प्रशिक्षक अलमुताइरीले न्युनतम सेवा सुविधाका लागि माग राख्दा बारम्बार दबाब दिएर क्याम्प छाड्न बाध्य भएको बताएका हुन् । नियमित कप्तान