• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
आइसिसी विश्वकप लिग–२ मा सुखद् शुरुवात गर्नेछौं– कप्तान रोहित

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले यस पटक आइसिसी विश्वकप लिग–२ मा सुखद् शुरुवात गर्ने लक्ष्य रहेको बताउनुभएको छ । नेपालले तीन वर्षको लिग–२ साइकल बिहीबारदेखि तीन देशीय श्रृंखलाबाट शुरुवात गर्दैछ । नेपालका कप्तान रोहितले गत संस्करणको लिग–२ मा सुखद् शुरुवात हुन नसकेको उल्लेख गर्दै यस पटक राम्रो