२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मतदान गर्न जाने क्रममा वृद्धको मृत्यु

हुम्ला । जिल्लाको सर्केगाड गाउँपालिका–७ को रोडिकोटमा एकजना मतदाताको निधन भएको छ । कोट माध्यमिक विद्यालय मतदान केन्द्र जाने क्रममा ६२ वर्षीय मकवीर कार्कीको हृदय घात भएर मृत्यु भएको हो । मतदान कार्य भने सुरु भइरहेको मतदान अधिकृत राजेन्द्र स्याङकुले जानकारी दिए ।