© 2023
काठमाडौँ। विश्वका अधिकांश देशमा सञ्जाल भएको सामाजिक संस्था रोटरीको नेपाल–भूटान डिस्ट्रिक सम्मेलन आगामी शुक्रबारदेखि ललितपुरमा आयोजना हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालका १५७ र भूटानका एक गरी १५८ क्लबका एक हजार ५०० सदस्य सहभागी हुने रोटरीको डिस्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रमान शेरचनले आज यहाँ आयोजित पत्रकार