१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘थोर’ तथा ‘आरआरआर’ मा समेत अभिनय गरेका हलिउड अभिनेता रे…

एजेन्सी । हलिउड अभिनेता रे स्टीभेन्सनको २१ मे मा ५८ वर्षको उमेरमा निधन भएको छ । आयरिश मुलका अभिनेता पछिल्लो पटक एसएस राजामौलीको हिट फिल्म ‘आरआरआर’मा देखिएका थिए । रेले थोर र यसको सिक्वेल थोरःद डार्क वर्ल्ड जस्ता धेरै मार्भल फिल्महरूमा काम गरेका थिए । जसमा उनले भोलस्टागको भूमिका निभाएका