२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
व्यस्त नाराणगढ–मुग्लिन सडकमा पुलको रेलिङ नै चोरियो !

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलको रेलिङ चोरी भएको छ । अति व्यस्त रहने सडकमै रहेको रेलिङ चोरी भएको हो । भरतपुरको डिभिजन सडक कार्यालयका अनुसार सोमबार बिहान सडक अनुगमनमा जाँदा पुलको रेलिङ नै गायब थियो । आइतबार राति रेलिङ चोरी भएको अनुमान छ । कार्यालयले हाल पुलमा सुरक्षाका लागि