१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘मेरो घरको कम्पाउण्डभित्र बम पड्काइयो, आजीवन पीएसओ चाहियो सरकार’

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले आफ्नो घरको कम्पाउण्डभित्र बम पड्किएको भन्दै सुरक्षाको माग गरेकी छन् । मंगलबार संसद् बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले सोमबार राती ८ बजेतिर बम पड्किदा घरका सबैजना आतंकित भएको बताइन् । झ्यालबाट बाहिर हेर्दा दुईजना लोग्ने मानिस मोटरसाइकलमा गएको