© 2023
मस्को। रुसको उत्तरी काकेसस क्षेत्रअन्तर्गत काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरा आरोहीहरूको एउटा समूहमा खस्दा कम्तीमा ११ जनाको मृत्यु भएको, छ जना वेपत्ता र थप छ जना घाइते भएको रुसी विपत् व्यवस्थापन मन्त्रालयले सोमबार पुष्टि गरेको छ । मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “कूल ३३ जना रहेको समूहलाई हिमपहिरोले बगाउँदा ११ जनाको