२४ असार २०८३, बुधबार
,
Latest
मुलुकभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना १५ दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिले सीमा क्षेत्रका नागरिक सीमापारीको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य छन्ः… प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित विपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, बैठक सुरु हुनासाथ विरोध प्रतिनिधिसभा बैठक सुरु हुँदै, यस्तो छ आजको कार्यसूची कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा केही स्थानमा आकस्मिक बाढीको जोखिम लगानी र अर्थतन्त्रका विषयमा प्रधानमन्त्री शाहले आज उद्योगी–व्यवसायीसँग छलफल गर्ने छोटो तर सन्देशमुखी मौद्रिक नीति, बजेट नै अर्थतन्त्रको मुख्य औजार भन्ने सङ्केत : पूर्वगभर्नर चिरञ्जीवी… वागमती प्रदेश सरकारद्वारा सिमान्तीकृत र विपन्न ७ जना विद्यार्थीलाई प्राविधिक छात्रवृत्ति प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?
रूपन्देहीको जनजीवन सामान्य बन्दै

लुम्बिनी। देशव्यापी आन्दोलनका कारण केही दिनदेखि प्रभावित रूपन्देहीको जनजीवन सामान्य हुँदै गएको छ । देशव्यापी आन्दोलन र सार्वजनिक तथा निजी सम्पतिमा तोडफोड, आगजनीका कारण उत्पन्न भएको अस्थिर अवस्था सामान्य बन्दै गएको हो । जिल्ला प्रशासन कार्यालय, रूपन्देहीले लगाएको कर्फ्यू आदेश आज बिहानदेखि हटाएपछि जनजीवन क्रमशः सहज बन्दै गएको हो ।