२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महिला क्रिकेटमा शतक हान्ने पहिलो खेलाडी बनिन् रुविना

काठमाडौँ । नेपाली महिला क्रिकेट टोलीका प्रमुख ब्याटर रुविना क्षेत्रीले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा कीर्तिमान बनाएकी छन् । रुविना नेपाली महिला क्रिकेटमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन् । माल्दिभ्सविरुद्ध जारी खेलमा ५४ बलमा शतक पूरा गर्दै उनले दुर्लभ इतिहास रचेकी हुन् । उनी नेपालबाट कुनै पनि

प्रधानमन्त्री कप महिला क्रिकेट: रुविना सर्वोत्कृष्ट खेलाडी

काठमाडौँ । प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।