४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजस्थानलाई जिताउने पराग ज्वरो आएर तीन दिन विस्तारामा सुतेका थिए,…

एजेन्सी । इन्डियन प्रिमियर लिग अन्तर्गत बिहीबार जयपुरमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेल भयो । यो खेल राजस्थान रोयल्सले १२ रनले जितेको थियो । यस खेलको जितको नायक बने रियान पराग । उनले ४५ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै ८४ रनको अविजित इनिङ खेले । उनी