• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
गेटाफेमाथि रियल म्याड्रिडको रोमाञ्चक जित

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत शनिबार साँझ भएको खेलमा रियल मड्रिडले गेटाफेमाथि रोमाञ्चक जित निकालेको छ । इन्ज्युरी समयमा इंग्लिस मिडफिल्डर जुड बेलिङ्घमले निर्णायक गोल गर्दै म्याड्रिडलाई रोमाञ्चक जित दिलाए । खेल १-१ को बराबरीमा रहेको अवस्थामा उनले गोल गरेका थिए । घरेलु मैदान कोलिसियम अल्फोन्सो पेरेजमा भएको खेलमा