© 2023
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत आजका लागि निर्धारित बन्द सत्र स्थगित गरिएको छ। महाधिवेशन प्रतिनिधिको संख्या थपघट तथा मधेश प्रदेशमा देखिएको प्रतिनिधि चयनसम्बन्धी विवादका कारण बन्द सत्र निर्धारित समयमा सुरु हुन नसकेको हो। रास्वपाका एक स्रोतका अनुसार विवादित विषयहरूमा सहमति जुटाउन र आवश्यक व्यवस्थापन मिलाउन आजका लागि