• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
नेपालको निरन्तर अघोगति प्रति अब हामी मौन रहन सक्दैनौं: पूर्वराजा…

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको निरन्तर अघोगति प्रति अब हामी मौन रहन नसक्ने जनाउनु भएको छ । ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दे पूर्वराजा शाहले नेपालको अत्याधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार भएको पनि जनाउनु भएको छ । उहाँले भन्नुभएको