६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
किसानका समस्या सम्बोधन गर्न सञ्जालको माग

काठमाडौँ।  राष्ट्रिय किसान सञ्जालले किसानका माग सम्बोधन गर्न माग गरेको छ । यहाँ आज सञ्जालले पत्रकार सम्मेलन गर्दै १७ वटा माग अघि सारेको छ । सञ्जालका संयोजक डा प्रेम दङ्गालले करिब २३ लाख भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्ने तयारीमा रहेको भूमि समस्या समाधान आयोग विघटन गर्ने सरकारको