५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रुखमा खसेको भोट पनि आफ्नोमा कायम हुनुपर्ने मागसहित श्रेष्ठको निवेदन

काठमाडौँ । गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले मुख्य निर्वाचन अधिकृतसमक्ष निवेदन दिएका छन् । श्रेष्ठले आइतबार उम्मेदवार नभएको रुखमा खसेको मतसमेत आफ्नोमा कामय गरिदिन मुख्य निर्वाचन अधिकृत राजुकुमार श्रेष्ठसमक्ष निवेदन दिएका हुन् । रुखमा खसेको भोट पनि आफ्नोमा कामय गरिनुपर्ने उनले उल्लेख गरेका छन् । गठबन्धनले काठमाडौँको