१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
गठबन्धनको सर्वसम्मत उम्मेदवार मै हुँ– रामसहाय यादव(भिडियोसहित)

काठमाडौं । उपराष्ट्रपति पदको उम्मेद्वार रामसहाय प्रसाद यादवले गठबन्धनबाट सर्वसम्मत उम्मेदवार आफू भएको बताएका छन् । जारी मतदान प्रक्रियामा भोट हालेर निस्कने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धनका सबै मतदाताले मत दिएर जिताउनेमा विश्वस्त व्यक्त गरे । जसपाकोे उम्मेदवार यादवले उपराष्ट्रपतिमा आफू विजयी भए संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवर्द्धनमा

कांग्रेसको निर्णय : उपराष्ट्रपतिमा रामसहायलाई मत दिने(भिडियोसहित)

नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।

रामसहायको उम्मेदवारी खारेज नहुने

नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयले उहाँविरुद्ध परेको उजुरी खारेज गरिदिएको हो ।

आफूविरुद्ध परेको उजुरीको जवाफ दिन यादव निर्वाचन अधिकृतको कार्यालय पुगे

जसपाबाट उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिएका रामसहाय प्रसाद यादव आफूविरुद्ध परेको उजुरीमा जवाफ दिन निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।

उपराष्ट्रपतिमा जसपा नेता यादवको उमेदवारी दर्ता

जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदका लागि उमेदवारी दर्ता गराएका छन् ।

जसपाको संसदीय दलको नेतामा रामसहाय यादव चयन

काठमाडौँ । प्रतिनिधिसभामा १२ सदस्य रहेको जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्वाचित हुनुभएको छ