७ मंसिर २०८१, शुक्रबार
,
Latest
रवि र छविलालसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश यस्ता छन् मन्त्रीपरिषद् निर्णय- ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप देखी बिभिन्न निकायमा… राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड सरकार कफी खेतीको प्रवर्द्धनका लागि प्रतिवद्ध छः कृषिमन्त्री अधिकारी हिमालय एयरलाइन्सबाट ट्राभल एजेन्टहरू न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न निर्देशन आईपीएल मार्च १४ देखि, फाइनल २५ मेमा हुने ! ‘निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्नु’
तपाईं के खोज्दै हुनुहुन्छ ?
रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय

काठमाडौँ । रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचार गरेको कसूरमा १० वर्ष सजाय सुनाएको छ । जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई १० वर्ष कैद र पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो । यसअघि न्यायाधीश भण्डारीको इजलासले १० असारमा बम्जनलाई दोषी ठहर

जिल्ला अदालत सर्लाहीद्वारा रामबहादुर बम्जनलाई दोषी ठहर

रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले बालिकामाथि कसुर गरेको ठहर गरेको छ । सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले अभियुक्त

रामबहादुर बम्जनविरुद्ध मुद्दा हालेकी किशोरीको बुवाको सवारी दुर्घटनामा मृत्यु

काठमाडौं । रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी किशोरीको बुवा सवारी दुर्घटनामा ज्यान गएको छ ।

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

सर्लाही जिल्ला अदालतमा न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले बम्जनलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश गरेको हो ।

रामबहादुर बम्जनको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने

सर्लाही जिल्ला अदालतमा न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा बम्जनविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको हो ।

रामबहादुर बम्जनविरुद्ध सुनुवाइ सुरु

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो

बम्जनको घरमा भेटियो पैसाको चाङ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो 0सिआइबी) का अनुसार उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ

रामबहादुर बम्जनलाई सीआईबीले हत्कडीसहित सार्वजनिक गर्‍यो

मंगलबार पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई सीआईबीले सार्वजनिक गरेको छ ।

पाँच करोडको ल्याण्डक्रुजर चढ्ने योजनामा थिए ‘तपस्वी’ बम्जन

काठमाडौं । बलात्कार र हत्या आरोप लागेका ‘तपस्वी’भनिने रामबहादुर बम्जनले झण्डै पाँच करोड रुपैयाँ पर्ने ल्याण्डक्रुजर गाडी खरिद गर्न लागेको

तपस्वी बम्जनलाई आफूहरूको जिम्मा लगाउन समर्थकहरुको माग

पूर्वभूमिसुधार राज्यमन्त्री यशोदाकुमारी लामाले बम्जनलाई आफूहरूले निजी गाडीमा लैजाने भन्दै आफूहरुलाई जिम्मा लगाउन माग गर्नुभएको छ ।

रामबहादुर बम्जनलाई सर्लाही अदालतमा उपस्थित गराउने

जिल्ला अदालत सर्लाहीबाट बम्जनविरुद्ध पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी भएको सीआईबीका एक अधिकारीले बताए ।

रामबहादुर बम्जनको घरबाट ३ करोड बरामद

त्यसबाहेक १५ वटा मोबाइल, ल्यापटप र ३० भन्दा बढी पेन ड्राइभ पनि बरामद भएको छ ।