२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राधिका आप्टेले गर्भवती भएको घोषणा गरिन्

एजेन्सी । बलिउड अभिनेत्री राधिका आप्टे आमा बन्न लागेकी छिन् । हालै राधिकाले इन्स्टाग्राममा आफ्ना केही तस्विर शेयर गरेकी छिन्, जसमा उनी बेबी बम्पसँग देखिएकी छिन् । राधिकाका यी तस्विरहरु देखेर फ्यानहरुले उनलाई धेरै धेरै बधाई दिइरहेका छन् । राधिकाले सन् २०१२ मा बेलायती भायोलिन वादक र गायक बेनेडिक्ट टेलरसँग